लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, रोल्पा

लिवाङ, रोल्पा

यज्ञमूर्ति खनाल

डिभिजनल वन अधिकृत

टेकन प्रसाद आचार्य

वरिष्ठ वन अधिकृत (सूचना अधिकारी)

वि.स. २०३३ सालमा राष्ट्रिय वन योजना लागु भए पछि तत्कालिन वन विभागको संगठनिक स्वरूप परिवर्तन गरी देशभर ४० वटा वन डिभिजन कार्यालयको स्थापना गर्ने निर्णय पस्चात् बि .स. २०३४ सालमा प्युठान र रोल्पा जिल्ल्लाको वन संरक्षण र विकास गर्ने उद्देश्य अनुरुप प्युठान वन डिभिजन कार्यालय स्थापना भएको थियो | वि.सं. २०४० सालमा विकेन्द्रीकरणको भावना र मर्म अनुसार देशभर ५ वटा क्षेत्रिय वन निर्देशनालय तथा ७५ वटै जिल्लामा  जिल्ला वन कार्यालयको रुपमा स्थापना गर्ने नीति अनुसार रोल्पा जिल्लामा वि.स. २०४२ सालमा जिल्ला वन कार्यालय,रोल्पा स्थापना गरियो । बि .सं. २०५० सालमा वन विभागको पुनर्गमन अनुरुप रोल्पा जिल्लामा रा.प.तृतीय श्रेणीको जिल्ला वन अधिकृतको नेतृत्वमा ८ वटा रेन्ज पोस्ट रहने गरी संगठन निर्माण गरियो . थप पढ्नुहोस